२०८२, १६ चैत्र मंगलबार

बाबुरामदेखि सन्तोष परियारसम्म: प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा

बाबुरामदेखि सन्तोष परियारसम्म: प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता घोषणा


काठमाडौं । युद्धकालीन सारथि डा. बाबुराम भट्टराई र माओवादी पूर्वउपमहासचिव जनार्दन शर्मा पुनः एकैठाउँमा देखिएका छन्। उनीहरूसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व प्रमुख सचेतक सन्तोष परियार, नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक दुर्गा सोब र अन्य नेताहरूले मिलेर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेको घोषणा भएको छ।

पार्टीको अध्यक्ष मण्डल ७ सदस्यीय रहने छ। यसमा सन्तोष परियार, माओवादीका पूर्व सांसद एवं पूर्वमन्त्री सुदन किराती, दुर्गा सोब, जेन-जी युवा तथा समावेशी प्रतिनिधित्व रहने छ। केही नेतासँग अझै कुरा भइरहेकाले उनीहरूको लागि पद खाली राखिएको छ।

पार्टीको केन्द्रीय सदस्य मण्डलमा १५१ सदस्य प्रस्ताव गरिएको छ। डा. भट्टराई संरक्षक रहनेछन् भने जनार्दन शर्मा, राम कार्की लगायतका नेताहरू नीति परिषदमा रहने जनाइएको छ।

प्रकाशित मिति : २०८२, ७ मंसिर आईतबार  २ : १९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा