२०८२, ६ मंसिर शनिबार

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई खुल्लमखुल्ला प्रश्न गरेका छन्। उनले भने, “तपाईँ को हो चुनाव गराउने ? तपाईँसँग चुनाव गराउने अधिकार छैन। यो सरकारलाई तुरुन्तै हटाउनुपर्छ। अबको तमासा देख्न चाहन्न।

भृकुटीमण्डपमा भएको शक्तिशाली जनसभालाई सम्बोधन गर्दै ओलीले थपे, “यो सरकारलाई जनता चुनेको होइन। यो म्याद सकिएको छ। अबको दिन सरकारलाई पदबाट हटाउनै पर्छ। यदि होइन भने, हामी सडकमा उत्रिनेछौं। लोकतन्त्रको नाममा तमासा बन्द गर्नुस्।

उनले संसद पुनर्स्थापनापछि सर्वदलीय सरकार गठन गरेर देशलाई स्थिरता दिनुपर्ने आफ्नो अडान दोहोर्याए। “यही देशको हित हो, यसैबाट परिवर्तन आउँछ। अबको विकल्प छैन,” ओलीको कठोर धारणा प्रष्ट देखिन्छ।

उनको यो अभिव्यक्तिले वर्तमान सरकारप्रति जनताको गम्भीर असंतुष्टि र परिवर्तनको भारी दबाबलाई दर्शाउँछ।

प्रकाशित मिति : २०८२, ६ मंसिर शनिबार  ६ : ३२ बजे

प्रधानमन्त्रीलाई ओलीको प्रश्न : तपाईँ चुनाव गराउने को हो ? तमासा नदेखाउनुस्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशील कार्कीलाई

अरु दल अलमलमा, एमाले भृकुटीमण्डपमा

काठमाडौं । देशको राजनीतिक संक्रमण झन् गहिरिँदै गएको समयमा, जब

विद्यालय बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

रौतहट । रौतहटमा विद्यालय बसको ठक्कर लागेर दुई वर्षीय बालकको

फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको

प्रधानमन्त्री कार्कीको केही दिनभित्र राजीनामा आउँछ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सुशीला कार्की(सुशीला आमा)