२०८२, १४ पुस सोमबार

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने

रामकुमारी झाँक्री र किसान श्रेष्ठ एमाले महाधिवेशन प्रतिनिधि बन्ने


काठमाडौँ । नेकपा एमालेले पार्टी छाडेर अन्यत्र गएका नेताहरूलाई पुनः महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ।

बिहीबार बसेको सचिवालय बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत विभिन्न वामपन्थी समूहबाट फर्केर एमालेमा आबद्ध नेताहरूलाई विशेष निर्णयमार्फत महाधिवेशन प्रतिनिधि बनाउने जानकारी उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि दिएका छन्। ज्ञवालीका अनुसार, “विभिन्न समूहबाट आएका र अहिले कमिटीको केन्द्रीय समितिमा रहेका नेताहरूलाई प्रतिनिधि बनाउने विशेष निर्णय गरिएको छ।” केही समयअघि मात्रै रामकुमारी झाँक्री र किसान श्रेष्ठ एकीकृत समाजवादी पार्टीबाट एमालेमा फर्किएका थिए।

एमालेको महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा आयोजना हुँदैछ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ९ : ५१ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी