२०८२, १४ पुस सोमबार

एमाले कोशी प्रदेशले दुई पूर्वमेयर र एक सदस्यलाई निष्कासन गरेको घोषणा

एमाले कोशी प्रदेशले दुई पूर्वमेयर र एक सदस्यलाई निष्कासन गरेको घोषणा


विराटनगर। नेकपा एमाले कोशी प्रदेश कमिटीले तीन सदस्यलाई पार्टीबाट निष्कासित गरेको छ। जसमा पूर्वमेयर द्वारिकालाल चौधरी, सल्लाहकार ध्रुव सिवाकोटी र मनोरथ तिवारी छन्। यी व्यक्तिहरूले आगजनी, तोडफोड र बलात्कारजस्ता आरोपमा संलग्न रहेको पार्टीले पुष्टि गरेको छ। साथै, दुई व्यक्तिलाई स्पष्टीकरण सोधिने तयारी भइरहेको छ।

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ११ : ०१ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी