२०८२, १७ चैत्र बुधबार

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?

सरकारलाई ओलीको प्रश्न : दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?


काठमाडौं । नेकपाएमालेका अध्यक्ष केपीशर्मा ओलीले दुर्गा प्रसाईँले भएकै भिडिओ सार्वजनिक गरेको दाबीगर्दै तत्कालछाड्न माग गरेका छन् ।
बुधबार स्थानीयतहकाजनप्रतिनिधिको भूमिकाविषयकअन्तरक्रियामाबोल्दै उनले सरकारसँग दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्भनेर प्रश्नगर्दै जवाफमाग गरे ।
उनले भने, ‘दुर्गा प्रसाईँले दिउँसो भिडिओ सार्वजनिक गरे, रातिपक्राउगर्‍यो। म सोध्नचाहन्छु यो सरकारसँग त्यस भिडिओको जवाफ छ कि छैन ?दुर्गा प्रसाईँलाई दिने जवाफप्रधानमन्त्रीसँग छ कि छैन ? गृहमन्त्रीसँग छ कि छैन?यतिकै पुलिस पठाएर समातेर समस्याको समाधानहुन्छ?दुर्गा प्रसाईँले सोध्दैनन् होलान् त्यसको जवाफ, अरूले त देशभरीकाजनतालेदुनियाँले सोध्छन् नि। के हो त्यो एआई त होइनहोला?भएकै भिडियो त देखाएको हो ला नि । मुखबन्द गराएर गिरफ्तार गरेर समस्याको समाधानखोज्ने ?म सरकारलाई भन्छु दुर्गा प्रसाईँलाई तुरुन्तै छोड्नु ।’
त्यस्तै उनले मानवअधिकार आयोगले बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनिसक्दापनिदुर्गा प्रसाईँलाई नछोडेकोप्रतिअसन्तुष्टिव्यक्त गरे ।
‘मानवअधिकार आगोगले भनिसकेको छ, बोलेबापत नै थुन्नु मानवअधिकारको उल्लंघनहो भनेर, सरकारलाईमानवअधिकारको उल्लंघन गर्ने अधिकार छैनभनेर आयोगले भनिसक्यो बुझ्नुपर्छ सरकारल ।’ उनले भने
त्यस्तै उनले ओलीले सरकारले आफ्नो पार्टीलाई सभा, सम्मेलन गर्न नदिएको भन्दै आक्रोस् पोखेका छन् ।
बाराको सिमरा एयरपोर्टमा पार्टीका महासचिवशङ्कर पोखरेल लगायतका नेताहरूलाई युवा भेलामाजानबाट रोकेको घटनालाई लिएर आक्रोश व्यक्त गरेका हुन् ।
उनलेभने, बोल्ननदिने, सभा, सम्मेलन गर्न नदिने?सिमरा एयरपोर्ट नै बन्दभयो। गुण्डाभन्दाअलिशब्द नराम्रो होला ।५०/६० जनामान्छे आएर ढुङ्गामुढा गरेर एयरपोर्ट नै बन्द गराइदिने?अनि सरकार भन्छचुनाव गर्ने रे। सभा गर्न नदिनेले चुनाव कसरी गर्छ?’

प्रकाशित मिति : २०८२, ४ मंसिर बिहीबार  ७ : १३ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा