२०८२, १४ पुस सोमबार

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन

शंकर र महेश बस्नेतलाई रोक्न सिमरा एयरपोर्टमा जेनजीको प्रदर्शन


बारा । नेकपा एमालेका युवा नेता महेश बस्नेत र अन्य नेताको आगमन रोक्ने उद्देश्यका साथ जेनजीका युवाहरूले सिमरा एयरपोर्टमा प्रदर्शन गरेका छन्। प्रदर्शनका कारण बुद्ध एयरको उडान प्रभावित भएको छ।

घटना स्थलमा सुरक्षा व्यवस्था कडा गरिएको छ र स्थिति नियन्त्रणमा राखिएको बताइएको छ। प्रशासनले थप तनाव बढ्न नदिन सक्रियता देखाएको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  १२ : ५३ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी