२०८२, १४ पुस सोमबार

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप

सिमरा विमानस्थलमा एमाले र जेन जीका युवाबीच झडप


बारा । बाराको सिमरा विमानस्थलमा नेकपा एमालेका युवा नेता महेश बस्नेतको आगमनको क्रममा एमाले र जेन जीका युवाबीच झडप भएको छ।

घटना स्थलमा सुरक्षाकर्मी र यूव संघका कार्यकर्ताहरू परिचालित भएपछि स्थिति नियन्त्रणमा आएको बताइएको छ। यसले विमानस्थलमा असुविधा र यात्रुमा तनाव सिर्जना गरेको छ। प्रशासनले थप तनाव रोक्न सुरक्षा कडा गरेको छ।

प्रकाशित मिति : २०८२, ३ मंसिर बुधबार  १२ : ४६ बजे

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर

रास्वपा केन्द्रीय समितिद्वारा रवि-बालेन सहमति अनुमोदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख

जेन-जी घटनामा बयान दिन सिंहदरबार पुगे रमेश लेखक

काठमाडौं । तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक जेन-जी

जसपा फुट्यो : रेणु यादव उपेन्द्रसँग फर्किन्

काठमाडौं । जसपा नेपालबाट फुटेर जसपा खोलेका अशोक राईको पार्टी