२०८२, २० चैत्र शनिबार

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने

काठमाडौं गोर्खाजले जित्यो टस, जनकपुर बोल्ट्सले ब्याटिङ गर्ने


काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको छ। टस जितेसँगै गोर्खाजले बलिङबाट खेलको सुरुवात गर्ने भएपछि डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले ब्याटिङ गर्दै रन बनाउने लक्ष्य राख्नेछन्।

टीयू क्रिकेट मैदानमा निर्माण सम्पन्न भएको फ्लडलाइट र प्यारापिटयुक्त नवनिर्मित रंगशालामा केहीबेरमै खेल सुरु हुँदैछ। आधुनिक सुविधासहित पुनःनिर्माण गरिएको यस मैदानमा भइरहेको उद्घाटन खेलप्रति खेलप्रेमीहरूमा विशेष उत्साह देखिएको छ।

एनपीएलको दोस्रो सिजनको सुरुवातसँगै टिमहरूबीचको प्रतिस्पर्धा तिव्र बन्ने अपेक्षा गरिएको छ। जनकपुर बोल्ट्स शीर्ष स्थान बचाउने लक्ष्यमा छन् भने काठमान्डु गोर्खाज राम्रो प्रदर्शनसहित प्रतियोगितामा बलियो उपस्थिति जनाउन चाहन्छ।

प्रकाशित मिति : २०८२, १ मंसिर सोमबार  ४ : ०८ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।