२०८२, १८ मंसिर बिहीबार

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड


काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीको कार्यालयमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन्। प्रदर्शनमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश सांसद र कार्यकर्ताहरू सहभागी थिए।

प्रदर्शनकारीहरूले कार्यालय अगाडि रहेको बोर्ड र गमलासमेत तोडफोड गरेका छन् र नाराबाजी जारी राखेका छन्। प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएर काठमाडौंमा उपचारका लागि गएकी थिइन्।

यसअघि मधेश प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पनि तोडफोड भएको थियो।

प्रकाशित मिति : २०८२, २४ कार्तिक सोमबार  ११ : ३६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको