२०८२, २५ पुस शुक्रबार

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको उपचारको क्रममा आज बिहान सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको छ। उनी भेन्टिलेटरमा राखेर उपचाररत थिए।

गत कार्तिक दोस्रो साता मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अफताब आलममाथि २०६४ सालको रौतहट बम विस्फोटसम्बन्धी मुद्दा थियो। जिल्ला अदालतले उनलाई जन्मकैदको फैसला सुनाएको थियो भने उच्च अदालतले पछि सफाइ दिएको थियो।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शनिबार  १० : २४ बजे

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको

कांग्रेसका २५ केन्द्रीय सदस्यले विशेष महाधिवेशनको मागलाई सम्मान गर्दै नेतृत्वलाई संवादको अपिल

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले पार्टीभित्र