२०८२, २६ पुस शनिबार

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु


लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्का घाइते भएका थिए, जो उपचारको क्रममा मृत्यु भएका हुन्। जिपमा सवार ताप्लेजुङका २० वर्षीय उमेश लिम्बू भने सकुशल रहेका छन्।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शनिबार  १० : ०० बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको