२०८३, २७ भाद्र आईतबार

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन

कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन


काठमाडौं । कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ३ अर्ब २ करोड ७३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार, यस अवधिमा १,४९८ विद्युतीय सवारीसाधन र ६७१ मालबाहक कन्टेनरबाट सामान आयात गरिएको छ। त्यस्तै, २८ मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र सिजाङ पुर्‍याएका छन्।

सामान्यतया तातोपानी र रसुवागढी नाका हुँदै हुने आयात–निर्यात बाढीपहिरोका कारण अवरुद्ध भए पनि, कोरलानाकाबाट चीनसँगको व्यापार निरन्तर जारी रहेको छ।

प्रकाशित मिति : २०८२, २१ कार्तिक शुक्रबार  १० : ५२ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।