२०८२, २६ पुस शनिबार

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी

बिपी राजमार्ग सुख्खा पहिरोले तिन दिनदेखि अवरुद्ध, डाइभर्सन निर्माण जारी


काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका-८ चारसयबेशी र रोशी-१२ माम्ती क्षेत्रमा सुख्खा पहिरो खसेपछि बिपी राजमार्ग तिन दिनदेखि अवरुद्ध भएको छ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीका अनुसार सडक माथिबाट निरन्तर सुख्खा पहिरो खसेकोले यातायात सञ्चालनमा रोक लगाइएको छ। अवरुद्ध सडक सुचारु गर्न अहिले डाइभर्सन निर्माण कार्य भइरहेको छ।

बिहीबारदेखि परेको अविरल वर्षाका कारण चौकीडाँडा, डालाबेशी, नार्के, चारसयबेशी र घुमाउने लगायतका स्थानहरूमा ढुंगा र लेदो सहितको पहिरो खसेर राजमार्गका विभिन्न भाग अवरुद्ध भएका थिए।

प्रकाशित मिति : २०८२, १६ कार्तिक आईतबार  ९ : ४० बजे

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा