२०८२, २९ माघ बिहीबार

संसद भवन पछाडी राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरु)

संसद भवन पछाडी राखिएका जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधनहरु (तस्बिरहरु)


काठमाडौं । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका बाइक र कारहरू संसद भवन पछाडि राखिएका छन्। संसद भवन प्रयोग गर्न लायक नभएपछि आगजनी गरिएका सवारीसाधनहरू उक्त परिसरमा राखिएको हो। अवस्था अझै व्यवस्थित नभएको र व्यवस्थापन प्रक्रिया सुरु हुन बाकी रहेको छ।

आन्दोलनको क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ५३ बजे

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको

झापामा अध्यक्ष ओलीको घरदैलो : मतदाताका कुरा सुन्दै, आफ्ना प्रतिबद्धता सुनाउँदै

झापा। नेकपा एमालेका अध्यक्ष तथा झापा क्षेत्र नं. ५ का

काभ्रे-१ मा ‘अमित लामाको पक्षमा जनलहर’ आफ्नै जन्मभूमि रोशीमा घरदैलो अभियान जारी

बनेपा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे क्षेत्र नं.

आज गाैरादहमा एमाले अध्यक्ष ओलीको स्थानीयसँग भेटघाट

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार