२०८३, २६ आश्विन मंगलबार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर रु १४१.७८ र बिक्रीदर रु १४२.३८ कायम गरिएको छ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर रु ९१.५० र बिक्रीदर रु ९१.८९, क्यानाडियन डलरको खरिददर रु १००.७९ र बिक्रीदर रु १०१.२२, युरोपियन युरोको खरिददर रु १६३.८५ र बिक्रीदर रु १६४.५४, र युके पाउण्ड स्ट्रलिङको खरिददर रु १८८.१६ तथा बिक्रीदर रु १८८.९५ तोकिएको छ। स्वीस फ्रयाङ्कको खरिददर रु १७६.३२ र बिक्रीदर रु १७७.०७, सिङ्गापुर डलरको खरिददर रु १०८.९६ र बिक्रीदर रु १०९.४२, र जापानी येन (१० येन) को खरिददर रु ९.३३ र बिक्रीदर रु ९.३६ रहेको छ। त्यस्तै, चिनियाँ युआनको खरिददर रु १९.८६ र बिक्रीदर रु १९.९४, भारतीय रुपैयाँ १०० को खरिददर रु १६०.०० र बिक्रीदर रु १६०.१५ निर्धारण गरिएको छ।

उच्च दरका मुद्रामा, कुवेती दिनारको खरिददर रु ४६१.७९ र बिक्रीदर रु ४६३.७५, बहराइन दिनारको खरिददर रु ३७६.०९ र बिक्रीदर रु ३७७.६९, तथा ओमनी रियालको खरिददर रु ३६८.२४ र बिक्रीदर रु ३६९.८० रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मिति : २०८२, २९ आश्विन बुधबार  ९ : ०२ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल