२०८३, २६ आश्विन मंगलबार

आन्दोलनका कारण २३ अर्बभन्दा बढीको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी

आन्दोलनका कारण २३ अर्बभन्दा बढीको बीमा दाबी, १ अर्ब ५८ करोड भुक्तानी


काठमाडौं । गत भदौ २३ र २४ गतेको आन्दोलनमा भएका क्षतिबाट २३ अर्ब २२ करोड रुपैयाँभन्दा बढीको बीमा दाबी परेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरूले हालसम्म १ अर्ब ५८ करोड रुपैयाँ भुक्तानी गरिसकेका छन्।

हालसम्म ३ हजार ९९ बीमा दाबी आवेदन परेका छन्, जसमा सबैभन्दा धेरै मोटर बीमा २ हजार २०६ र सम्पत्ति बीमा ६५३ वटा रहेका छन्। प्रदेशगत रूपमा वाग्मतीमा सबैभन्दा धेरै १ हजार ६६९ दाबी परेको छ। बीचमा, सिद्धार्थ इन्स्योरेन्समा ५ अर्ब ६१ करोड बराबरको दाबी परेका छन्, जसबाट कम्पनीले ५९ करोड भुक्तानी गरेको छ।

प्राधिकरणका अनुसार यो विवरण असोज २३ गतेसम्मको हो। आन्दोलनमा क्षतिग्रस्त सरकारी संरचनाको भने बीमा नभएको जनाइएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ८ : ४४ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल