२०८२, २० चैत्र शनिबार

आजको सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक

आजको सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले कृषक र व्यापारीबीच उचित कारोबार सुनिश्चित गर्न मूल्य सूची जारी गरेको हो।

तरकारी मूल्य:
गोलभेँडा (ठूलो, भारतीय) रु. ७०/किलो, गोलभेँडा (सानो, लोकल) रु. ४०/किलो, आलु रातो रु. ५३/किलो, प्याज (भारतीय) रु. ३५/किलो, गाजर (लोकल) रु. ११०/किलो, बन्दा (लोकल) रु. ४०/किलो, काउली रु. ८०/किलो, घिउ सिमी (लोकल/हाइब्रिड) रु. १२०/किलो, भटमास कोसा रु. ९०/किलो, तितो करेला रु. ६०/किलो, लौका रु. ३५/किलो, भिण्डी रु. ११०/किलो।

साग:
पालुङ्गो रु. १४०/किलो, चमसुर रु. १४०/किलो, तोरीको साग रु. ७०/किलो, हरियो प्याज रु. ७०/किलो, जिरीको साग रु. २४०/किलो, ब्रोकाउली रु. १८०/किलो, पार्सले रु. ७००/किलो, पुदिना रु. ५००/किलो।

फलफूल:
स्याउ (झोले) रु. २००/किलो, स्याउ (फुजी) रु. २५०/किलो, केरा (दर्जन) रु. ११०, कागती रु. १२०/किलो, अनार रु. ३००/किलो, सुन्तला (भारतीय) रु. १४०/किलो, तरबुजा हरियो रु. ६०/किलो, जुनार रु. २५०/किलो, नास्पाती (लोकल) रु. ८०/किलो, नास्पाती (चाइनिज) रु. २२/किलो, किवी रु. २५०/किलो, आभोकाडो रु. २५०/किलो।

समितिले कृषकलाई उचित मूल्य सुनिश्चित गर्दै बजारमा सन्तुलित आपूर्ति र पारदर्शी कारोबारको लागि यो मूल्य तोकेको जनाएको छ।

प्रकाशित मिति : २०८२, २६ आश्विन आईतबार  ९ : ४० बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।