२०८२, २६ आश्विन आईतबार

महालक्ष्मी विकास बैंकले ग्राहकको लागि छुटको नयाँ पहिचान सिर्जना गर्‍यो

महालक्ष्मी विकास बैंकले ग्राहकको लागि छुटको नयाँ पहिचान सिर्जना गर्‍यो


काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटलसँग सहकार्य गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको र्याडिसन एयरपोर्ट लाउन्जमा आफ्ना ग्राहकका लागि विशेष छुटको नयाँ पहिचान सिर्जना गरेको छ। बैंकले स्वास्थ्य सेवा, रेस्टुरेन्ट र पर्यटन क्षेत्रसँग समन्वय गर्दै चाडपर्व तथा विदेश यात्रा गर्ने ग्राहकहरूलाई लक्षित गर्दै यो कदम चालिएको हो।

सम्झौताअन्तर्गत डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरूले निम्न छुटको विशेष लाभ पाउनेछन्:

  1. र्याडिसन एयरपोर्ट लाउन्ज सेवामा: १५% छुट
  2. खाद्य तथा पेय पदार्थमा: २०% छुट
  3. पेस्ट्री खरिदमा: १५% छुट
  4. ट्यानक्वीलीटी स्पा सेवामा: १५% छुट
  5. र्याडिसन फिटनेस सेन्टर (जिम) मा: २०% छुट

बैंकले यस किसिमको सहकार्यमार्फत आफ्ना ग्राहकलाई प्रत्यक्ष लाभ दिनुका साथै बैंकको छुट सेवा आफ्नै पहिचान बनाउन सफल भएको जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  १० : २२ बजे

नेविसंघले मेयर बालेन शाह र सुदन गुरुङविरुद्ध किटानी जाहेरी दियो

काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ

नेकपा (एमाले) केन्द्रीय सचिवालय बैठक शुरु

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठक भक्तपुरको गुण्डुमा शुरु

इजरायलका प्रधानमन्त्री कार्यालयका अधिकारीले भने : विपिनको अवस्था थाहा छैन

इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले नेपाली राजदूत धनप्रसाद पण्डितलाई जानकारी दिएका

सोमबारबाट सुरु हुँदै जसपा नेपालको मधेस अधिवेशन

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अधिवेशन

अन्तर्राष्ट्रिय बजारमा चिनियाँ युनान कफीको माग बढ्दो

एजेन्सी । चीनको दक्षिणपश्चिम क्षेत्र युनान प्रान्तको कफी अन्तर्राष्ट्रिय बजारमा