२०८३, १२ कार्तिक बिहीबार

देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना


काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव क्रमशः कमजोर हुँदै गएको छ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको पश्चिमी भागमा भने अझै पश्चिमी वायुको प्रभाव जारी रहेको बताइएको छ।

महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मुख्यतया मौसम सफा रहने अनुमान गरिएको छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा पर्ने सम्भावना छ।

त्यस्तै, आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी स्थानमा मौसम सफा रहनेछ। ती प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

प्रकाशित मिति : २०८२, २३ आश्विन बिहीबार  ९ : ०९ बजे

प्रहरीको कडा चेतावनी : संगठनलाई विवादमा तानेर सरकारविरुद्ध खेल्नेहरूमाथि अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीले संगठनको प्रतिष्ठामाथि आँच पुर्‍याउने र प्रहरीलाई

चार घण्टा रवि–बालेनको गोप्य संवाद, ठाकुर गैरेको प्रश्न-‘खिल निस्कियो कि थपियो ?’

काठमाडौं। प्रधानमन्त्री बालेन शाह र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति

कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो 

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन

मंसिरभर जनतामाझ जाने कांग्रेसको तयारी, गगनले घोषणा गरे ‘कांग्रेस तयार छ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले महाधिवेशनबाट पारित नीति

स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

काठमाडौं । स्पेनको टोलेडो प्रान्तमा भएको दु:खद रेल दुर्घटनाप्रति नेपाल