२०८३, ३० असार बुधबार

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर


काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने स्वीस फ्रयांक महँगो भएको छ।

आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ, जुन हिजोको तुलनामा दुई पैसाले सस्तो हो। युरोपियन युरोको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएको छ। हिजोको तुलनामा युरो पनि करिब एक रुपैयाँले सस्तो भएको छ।

स्वीस फ्रयांक भने अलि महँगो भएको छ। आज एक स्वीस फ्रयांकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७८ रुपैयाँ ३० पैसा कायम गरिएको छ, जसमा हिजोको तुलनामा पाँच पैसाको वृद्धि भएको छ। अष्ट्रेलियन र क्यानेडियन डलर स्थिरजस्तै छन् भने जापानी येन, चिनियाँ युआन र युके पाउण्ड स्ट्रलिङमा हल्का गिरावट देखिएको छ।

खाडी मुलुकका मुद्राहरू स्थिर छन्। साउदी रियाल ३७ रुपैयाँ ९५ पैसा र कतारी रियाल ३९ रुपैयाँ ५ पैसा कायम भएको छ। कुवेती दिनार ४६४ रुपैयाँ ६५ पैसामा कायम रहँदै अझै पनि सबैभन्दा महँगो विदेशी मुद्रा बनेको छ। भारतीय रुपैयाँ सधैंझैं स्थिर छ – १०० भारतीय रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

प्रकाशित मिति : २०८२, २२ आश्विन बुधबार  ९ : ३५ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै