२०८२, १९ कार्तिक मंगलबार

आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

गोलभेंडादेखि किबीसम्म कति पर्छ ?


काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि तरकारी र फलफूलको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यअनुसार गोलभेंडा, आलु, सिमी, घिरौँला, च्याउ, स्याउ, केरा लगायतका खाद्य वस्तुहरूको मूल्यमा विविधता देखिएको छ।

आजको मूल्य सूचीअनुसार, गोलभेंडा (ठूलो – भारतीय) प्रतिकिलो ७० रुपैयाँ रहेको छ भने सानो लोकल गोलभेंडा १४ रुपैयाँमा बिक्री भएको छ। टनेलमा उत्पादन भएको गोलभेंडा प्रतिकिलो २२ रुपैयाँ कायम गरिएको छ।

आलुको मूल्यमा पनि फरक देखिएको छ –

  • रातो आलु (स्थानीय) – रु ५०
  • रातो आलु (भारतीय) – रु ३०
  • रातो आलु (मुडे) – रु ४४
  • सेतो आलु – रु ३८

प्याज (भारतीय) को थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको छ।

तरकारीको मूल्य यस्तो छ:

  • गाजर (लोकल) – रु १००
  • बन्दा (लोकल) – रु ८०
  • काउली – रु ७०
  • मूला (सेतो) – रु ८०
  • भन्टा (डल्लो) – रु ३५
  • बोडी (तने) – रु ८०
  • सिमी (घिउ सिमी लोकल) – रु ९०
  • तीतो करेला – रु ५५
  • लौका – रु ५५
  • फर्सी (पाकेको) – रु ६०
  • भिण्डी – रु ९०
  • च्याउ (डल्ले) – रु ३१०
  • कुरिलो – रु ३५०
  • निगुरो – रु ७०
  • गुन्द्रुक – रु २५०

फलफूलको मूल्य यस्तो छ:

  • स्याउ (झोले) – रु २००
  • स्याउ (फुजी) – रु २६०
  • केरा (दर्जन) – रु १३५
  • अनार – रु ३००
  • सुन्तला (भारतीय) – रु १४०
  • मौसम – रु १६०
  • जुनार – रु २४०
  • काँक्रो (लोकल) – रु ७०
  • नास्पाती (लोकल) – रु ८०
  • नास्पाती (चाइनिज) – रु २००
  • मेवा (भारतीय) – रु ९०
  • किबी – रु २५०
  • सरिफा – रु १००
  • आभोकाडो – रु २५०

प्रकाशित मिति : २०८२, २१ आश्विन मंगलबार  ९ : २३ बजे

पाङबारी हिमाल आरोहणमा गएका दुई इटालियन आरोहीको शव फेला

कात्तिक । गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित पाङबारी हिमालमा पाँच दिनदेखि

राप्रपा महामन्त्री धवलशमशेरले असन्तुष्ट पक्षको बैठक बोलाए

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री डा. धवलशमशेर राणाले असन्तुष्ट

भैरहवाको होटल निर्वाणामा गोली प्रहार, सुरक्षा गार्ड घाइते

भैरहवा । रूपन्देहीको भैरहवास्थित होटल निर्वाणामा सोमबार राति गोली प्रहार

आजदेखि पुनः बस्दैछ कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार पुनः

रुकुमपूर्वमा अटो दुर्घटना, दुई जनाको मृत्यु र पाँच घाइते

रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालमा अटो दुर्घटना हुँदा दुई