२०८२, २६ पुस शनिबार

इलाममा पहिरोले २ को ज्यान गयो, १० भन्दा बढी बेपत्ता

इलाममा पहिरोले २ को ज्यान गयो, १० भन्दा बढी बेपत्ता


इलाम । इलाम जिल्लामा आएको पहिरोले दुई बालबालिकाको ज्यान लिएको छ भने १० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्।

इलाम नगरपालिका–६, घोसमा डम्बरबहादुर पाख्रिनको घरमा पहिरो जाँदा दुई बालबालिकाको मृत्यु भएको हो। घटनामा तीन जना अझै पनि बेपत्ता छन् । यसैगरी माईजोगमाई गाउँपालिका–६ मा पाँच, सन्दकपुर गाउँपालिका–३ सुलुबुङमा दुई र माङ्सेबुङमा पाँच जना बेपत्ता भएको प्रारम्भिक जानकारी आएको छ। वर्षा रोकिएकाले उद्धार कार्य तीव्र रूपमा भइरहेको इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन्।

प्रकाशित मिति : २०८२, १९ आश्विन आईतबार  ९ : ०६ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,