२०८२, २० चैत्र शनिबार

रौतहटमा अत्यधिक वर्षा, तराईका अन्य जिल्लामा पनि उच्च जलमग्नताको खतरा

रौतहटमा अत्यधिक वर्षा, तराईका अन्य जिल्लामा पनि उच्च जलमग्नताको खतरा


काठमाडौं । देशका विभिन्न भागमा सक्रिय मनसुनका कारण पछिल्लो २४ घण्टामा लगातार भारी वर्षा भएको छ। विशेषगरी तराईका जिल्लाहरूमा अत्यधिक वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार रौतहटको महेशपुरमा सबैभन्दा बढी २८९ मिलिमिटर वर्षा मापन गरिएको छ भने गौरमा पनि २५९ मिलिमिटर वर्षा भएको छ। यससँगै वीरगञ्जमा २४७ मिमि, पर्सामा २३१ मिमि र बारामा २२२ मिमि वर्षा भएको छ। मकवानपुरमा १३४ मिलिमिटर र काभ्रेपलाञ्चोकमा १२२ मिलिमिटर वर्षा मापन गरिएको विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिनुभयो। साथै, काठमाडौं उपत्यकासहितका विभिन्न जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको पनि विभागले जनाएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ६ : ५० बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।