२०८२, १८ मंसिर बिहीबार

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु

देशभर छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु


काठमाडौं ।  देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा १३ जनाको मृत्यु भएको छ।

पाँचथरमा बोलेरो गाडी सडकबाट करिब ३०० मिटर तल खस्दा ६ जनाको मृत्यु भएको छ।
काठमाडौं, दोलखा, मोरङ, सप्तरी, धनुषा, कपिलवस्तु र कैलालीमा मोटरसाइकल, स्कुटर, बस तथा हाइसलगायतका सवारी दुर्घटनामा थप ७ जनाले ज्यान गुमाएका छन्। दुर्घटनामा धेरैजना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। केही सवारी चालक फरार रहेका छन् भने प्रहरीद्वारा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाइएको छ।

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ५ : ०५ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको