२०८२, २६ फाल्गुन बुधबार

संचार सम्पर्क अवरुद्ध भए मन्त्रालयमा सम्पर्क गर्न मन्त्री खरेलको आग्रह

संचार सम्पर्क अवरुद्ध भए मन्त्रालयमा सम्पर्क गर्न मन्त्री खरेलको आग्रह


काठमाडौं । संचार तथा सूचना प्रबिधि मन्त्रालयले भमरी वर्षाका कारण कहिकतै संचार सम्पर्क अवरुद्ध भए सिधा मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

संचारमन्त्री जगदीश खरेलले अहिले मन्त्रालयमा आकस्मिक बैठक बसेर कहींकतै संचार सम्पर्क अवरुद्ध भए तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा राखिएको बताए ।

मन्त्री खरेलले सामाजिक सञ्जालमा उक्त विषयबारे जानकारी दिदै लेखेका छन्,  ‘भारी बर्षा भइरहेको छ । सबै सुरक्षित तथा सचेत रहनुहोला । जुनसुकै ठाउँमा संचार सम्पर्क अबरुद्ध भएमा एनटिसी १४९८, एनसेल ९००५, आइएसपी ९८०१८७८९४१ र मन्त्रालयको सिधा नम्मर ९८४१५२०११५ मा खबर गर्नुहोला । तत्काल मर्मत तथा पुनः संचालनको लागि सम्बद्ध टीम तयारी अवस्थामा छ । हामी पनि आकस्मिक बैठक गरेर तयारी अवस्थामा छौं । मेरो सचिवालयको सिधा नम्बर ९८५१४१०१०१, कृपया सबैले सावधानी अपनाऔं ।’

प्रकाशित मिति : २०८२, १८ आश्विन शनिबार  ४ : ५८ बजे

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा