२०८२, २३ चैत्र मंगलबार

पनौती सुकुटे डेरीको भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता

पनौती सुकुटे डेरीको भ्यान सुनकोशीमा खस्यो, चालक वेपत्ता


सिन्धुपाल्चोक । बलेफी गाउँपालिका-५, अरनिको राजमार्गमा दुध संकलनका लागि गएको मिनि डेलिभरी भ्यान दुर्घटनामा परेको छ।

प्रहरीका अनुसार आज बिहान करिब ५:२० बजे पनौती नगरपालिका-१०, पस्थलीका २२-२३ वर्षका नवराज खुलालले चलाएको बा १२ च ६५९४ नम्बरको मारुती मिनि डेलिभरी भ्यान सडकबाट ५० मिटर तल भोटेकोशी नदीमा खसेको हो। प्रारम्भिक अनुसन्धानअनुसार, चौतारा-साँगाचोकगढी-१०, सुकुटेमा रहेको सिन्धु दुग्ध डेरीको दूध संकलनका लागि सुकुटेबाट खाडीचौरतर्फ जाँदै गरेको उक्त भ्यानमा चालक मात्र सवार रहेको खुलेको छ। दुर्घटनापछि प्रहरी चौकी बलेफीबाट प्रहरी नायब निरीक्षक सुरेश प्रसाद गुप्ताको कमाण्डमा ४ जनाको टोली खटिएको छ र चालक नवराज खुलालको खोजतलास जारी रहेको छ। प्रहरीले दुर्घटनास्थलमा थप अनुसन्धान जारी राख्ने जनाएको छ।

प्रकाशित मिति : २०८२, १० आश्विन शुक्रबार  ८ : ५४ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि