२०८३, २६ आश्विन मंगलबार

आईएमई लाइफ इन्स्योरेन्सका बीमितलाई ओम कपन डेन्टलमा छुट सुविधा

आईएमई लाइफ इन्स्योरेन्सका बीमितलाई ओम कपन डेन्टलमा छुट सुविधा


काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले अब ओम कपन डेन्टलमा विशेष छुट सुविधा पाउने भएका छन्। कम्पनीका अनुसार, बीमितहरूले स्केलिङ सेवामा ५० प्रतिशतसम्म छुट पाउनेछन् भने अन्य चेकअप तथा उपचार सेवामा २५ प्रतिशत छुट उपलब्ध हुनेछ।

यो सुविधा प्रयोग गर्न बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाउनुपर्नेछ। त्यस्तै, अभिकर्ता र कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र प्रस्तुत गरेपछि छुटको लाभ लिन सक्ने व्यवस्था गरिएको छ। कम्पनीले यस पहलमार्फत आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरूलाई थप सहज र लाभदायी सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : २८ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल