२०८२, ६ आश्विन सोमबार

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शेयरधनीका लागि २५% नगद लाभांश घोषणा

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शेयरधनीका लागि २५% नगद लाभांश घोषणा


काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्ना शेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ। चुक्ता पुँजीको आधारमा यसले करसहित ५ करोड रुपैयाँ बराबरको लाभांश पाउँनेछ।

बैंकको सञ्चालक समितिले असोज ५ गते बसेको बैठकमा यो प्रस्ताव पारित गरेको हो। लाभांश पारित गर्न कम्पनीले असोज २७ गते नक्साल, काठमाडौंमा बिहान ११ बजे आफ्नो १०औँ वार्षिक साधारण सभा बोलाएको छ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  १० : १२ बजे

असोज अन्तिम सातादेखि मात्रै मेलम्चीको पानी काठमाडौंमा पुग्ने

काठमाडौं । काठमाडौँ उपत्यकामा यस वर्ष असोज अन्तिम सातादेखि मात्रै

सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ

काठमाडौं । नेपालमा सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको

आईएमई लाइफ इन्स्योरेन्सका बीमितलाई ओम कपन डेन्टलमा छुट सुविधा

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले

नाडा एशोसिएशनले प्रधानमन्त्रीसँग अटोमोबाइल व्यवसायका समस्याबारे छलफल

काठमाडौँ । नेपालको अटोमोबाइल व्यवसायमा वर्तमान जटिल परिस्थितिले पारेको प्रभावबारे

नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शेयरधनीका लागि २५% नगद लाभांश घोषणा

काठमाडौँ । नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आर्थिक वर्ष २०८१/८२ को