२०८३, २६ आश्विन मंगलबार

मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांश घोषणा, बोनस शेयर र नगद दुवै समावेश

मुक्तिनाथ विकास बैंकले १८.२०% लाभांश घोषणा, बोनस शेयर र नगद दुवै समावेश


काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १८.२० प्रतिशत दरमा लाभांश दिने योजना बनाएको हो।

यसमा १३.५३ प्रतिशत बोनस शेयर र ४.६७ प्रतिशत नगद लाभांश (करसहित) समावेश गरिएको छ। भदौ ३१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सो निर्णय गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई लाभांश वितरण गरिनेछ। बैंकका अधिकारीहरूले यस कदमले शेयरधनीको प्रतिफल सुनिश्चित गर्दै वित्तीय स्थायित्व कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ५१ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल