२०८३, २६ आश्विन मंगलबार

सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश घोषणा

सानिमा बैंकले ७.३६ प्रतिशत नगद लाभांश घोषणा


काठमाडौं । सानिमा बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि नगद लाभांश घोषणा गरेको छ। बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले चालु चुक्ता पूँजीको ७.३६८५ प्रतिशत करसहितको लाभांश वितरण गर्ने निर्णय गरेको हो।

यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरूमा वितरण गरिनेछ। बैंकका अधिकारीहरूले यो कदमले शेयरधनीमा प्रतिफल सुनिश्चित गर्न र वित्तीय स्थायित्व कायम राख्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित मिति : २०८२, ६ आश्विन सोमबार  ९ : ४५ बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल