२०८३, १४ कार्तिक शनिबार

रवि लामिछानेलाई काठमाडौं लगिँदै

रवि लामिछानेलाई काठमाडौं लगिँदै


काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई आज दिउँसो रुपन्देही कारागारबाट ३:१० बजे बुद्ध एअर फ्लाइटमार्फत काठमाडौं लगिँदै छ।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेकालाई मानव अधिकार आयोगले ज्यानको असुरक्षा रहेको भन्दै सरुवा गर्न सिफारिस गरेको थियो ।

उनी पुर्पक्षका लागि जेलमा छन्। अदालतले उनलाई दोषी ठहर गरी कारागारमा राखेको हो। यस प्रकरणमा सहकारी संस्थाबाट लगानीकर्ताको रकम ठगी गरिएको आरोप छ।

प्रकाशित मिति : २०८२, ३१ श्रावण शनिबार  १ : १६ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा