२०८३, ३० असार बुधबार

महालक्ष्मी बैंकको तीन करोड हिनामिना: पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ

महालक्ष्मी बैंकको तीन करोड हिनामिना: पूर्व प्रबन्धकसहित चार कर्मचारी पक्राउ


दार्चुला । महालक्ष्मी बैंकको शैल्यशिखर शाखामा तीन करोड रुपैयाँको हिनामिना भएको आरोपमा चार जना कर्मचारी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा शाखा प्रबन्धक, नगद विभागका कर्मचारी, ग्राहक सहायता कक्षका कर्मचारी र कर्जा विभागका कर्मचारी छन् । उनीहरूले बैंकको नगद भल्टबाट गैरकानुनी भुक्तानी लिइ बैंकलाई ठूलो नोक्सानी पुर्‍याएको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरूविरुद्ध बैंकिङ कसुर मुद्दामा थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८२, २६ श्रावण सोमबार  ८ : ४३ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै