२०८२, २० चैत्र शनिबार

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार

काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न,नाजिर हुसेनदेखि मन्त्रीसम्म फोटो फिचार


काठमाडौं । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानको माग गर्दै आइतबार काठमाडौंमा गाईजात्रा ‘प्राइड परेड’ सम्पन्न भएको छ।

ब्लु डाइमन्ड सोसाइटीको आयोजनामा भएको परेडमा अभिनेता नाजिर हुसेनले आफ्नो नयाँ फिल्म ८‘गुन्यु चोलो स् द ड्रेस’८ सार्वजनिक रूपमा समूदायसँग जोडिएको विषयमा बनेको बताएका छन्।

कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीको पनि उपस्थिति रहेको थियो। नारायणचौरदेखि सुरु भएको र्‍याली बसन्तपुरमा दीप प्रज्वलनसहित सम्पन्न भएको हो।

प्रकाशित मिति : २०८२, २५ श्रावण आईतबार  ८ : ४७ बजे

कलाकार सागर लम्साल (बले) पक्राउ

काठमाडौं । चर्चित कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन्।

काठमाडौंमा प्रहरीको रातभर सर्च अप्रेशन: १९५ जना पक्राउ

काठमाडौं । काठमाडौंको विभिन्न क्षेत्रमा प्रहरीको ठूलो सर्च अप्रेशन चलाइएको

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।