२०८२, २४ फाल्गुन सोमबार

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी

सुशासन कायम गर्न पत्रकारिताको भूमिका महत्वपूर्ण : मन्त्री चौधरी


काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले भ्रष्टाचारलाई निरुसाहित गरी सुशासन कायम गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका हुने बताएका छन् । शुक्रबार युवा पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले निष्पक्ष पत्रकारिताले सुशासन कामय गर्न भूमिका खेल्ने बताएका हुन् ।

उनले भने, ‘पत्रकार साथीहरु म आग्रह गर्न चाहन्छु, तपाईहरु भ्रष्टाचारलाई निरुत्साहित गर्दै सुशासन कामय गर्न तपाईहरुको अहम भुमिका रहन्छ । खरिद ऐन खेलकुद विकास ऐन मान्नुपर्छ । हामीले निश्पक्ष पत्रकारिता गर्ने कि नगर्ने ?,’

उनले पत्रकारलाई सम्बोधन गर्दै खेलकुद मन्त्रालयको कमी कमजोरीलाई औलाई पहलकदमी लिन आग्रह समेत गरे । युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने युवा पत्रकारिता पुरस्कार कान्तिपुर पब्लिकेशन्सका प्रकृति दाहाल र गगनशीला खड्का, अन्नपूर्ण मिडिया नेटवर्ककी ममता थापा र राष्ट्रिय समाचार समितिका सुशील दर्नाललाई प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८२, २७ असार शुक्रबार  २ : १२ बजे

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

प्रत्यक्ष चुनावमा ४० वर्षमुनिका ५४ सांसद विजयी

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८१ को मतपरिणाम अन्तिम चरणमा पुग्दै

राष्ट्रियसभाका नयाँ १८ सदस्यले आज शपथ लिँदै

काठमाडौं । राष्ट्रिय सभा का नवनिर्वाचित सदस्यहरूले आज शपथ लिने