२०८३, २७ भाद्र आईतबार

कुलमानको बदमासी, यसरीभयो पर्दाफास !

कुलमानको बदमासी, यसरीभयो पर्दाफास !


काठमाडौं:  नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कर्तुतकाे अहिले पर्दाफास भएको छ। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र जारी गरेसँगै कुलमान घिसिङका अनियमितता बाहिर आएका हुन्।

नेपाल विद्युत प्राधिकरणको आर्थिक अवस्था जटिल र अनिश्चित दिशातर्फ उन्मुख देखिएको छ। महालेखापरीक्षकको ६१औँ वार्षिक प्रतिवेदनअनुसार, आर्थिक वर्ष २०८०/८१ सम्ममा प्राधिकरणको कुल सम्पत्ति करिब ६ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ, तर सो सम्पत्तिमा उल्लेखनीय संरचनात्मक कमजोरीहरू फेला परेका छन्।

प्राधिकरणले तयार पारेको श्वेतपत्रमा पनि प्राधिकरण वित्तीय संकटतर्फ उन्मुख भएको उल्लेख गरिएको छ। निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले वित्तीय विवरणमा हेरफेर गरेको पाइएको छ। लोकप्रियता कमाउने प्रयासस्वरूप घिसिङले प्राधिकरणलाई कागजी नाफामा पुर्‍याएको उल्लेख गरिएको छ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यद्वारा तयार गरिएको श्वेतपत्रको वित्तीय विवरण अनुसार, प्राधिकरण अहिले संकटको अवस्थामा छ र ठूलो परिमाणमा बक्यौता तिर्न बाँकी रहेको देखिन्छ।

प्रकाशित मिति : २०८२, १९ बैशाख शुक्रबार  ८ : ५५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।