२०८२, २९ चैत्र सोमबार

अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी

अपराधिक गतिविधिको प्रतिरोध गर्ने प्रमुख दलका युवा संगठनको चेतावनी


काठमाडौं: प्रमुख राजनीतिक दल आबद्ध युवा संगठनहरुले राजावादीहरुका अपराधिक गतिविधि कायम रहे प्रतिरोध गर्ने चेतावनी दिएका छन् । कांग्रेसको भातृ संगठन तरुण दल,एमालेको राष्ट्रिय युवा संघ,माओवादी केन्द्रको वाइसिएल लगायत संगठनले शुक्रवार संयुक्त वक्तव्यमार्फत अपराधिक गतिविधि गर्नेलाई कानूनी दायरमा ल्याउन माग गरेका छन् ।

उनीहरुले पत्रकारको हत्या तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनीका घटनामा संलग्नको पहिचान गर्न र व्यवस्था विरोधीलाई कारवाहीको दायरमा ल्याउन माग गरेका छन्
तरुण दल अध्यक्ष विद्धान गुरुङ,युवा संघ अध्यक्ष क्षितिज थेबे,वाइसिएल अध्यक्ष सुबोध शेर्पाली,युवा संगठन अध्यक्ष दिनेश सी लगायतले विज्ञप्तिमार्फत राजावादीको प्रतिरोध गर्ने बताएका छन् ।

प्रकाशित मिति : २०८१, १४ चैत्र शुक्रबार  १० : ०५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४