२०८२, ३ भाद्र बुधबार

सञ्चारमन्त्रीको घोषणाः अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ

सञ्चारमन्त्रीको घोषणाः अस्थिरता चाहनेहरुले सरकार ढल्ने हल्ला चलाए, कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ


काठमाडौं: सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। सरकारका प्रवक्ता समेत रहेका गुरूङले यो गठबन्धन ०८४ को चुनावसम्म जाने दाबी गरे।

लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ। सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।

उनले अस्थिरता चाहनेहरुले सरकार परिवर्तनको हल्ला चलाएको भन्दै ढुक्कसँग चल्ने बताए।

प्रकाशित मिति : २०८१, १२ माघ शनिबार  ६ : ४५ बजे

संसद भवन निर्माण समयमै नसकिएकाले प्रश्न उठ्न थाल्यो : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवन

महिला र किशोरीबाट डिम्ब निष्कासन नगर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले किशोरी र महिलाबाट डिम्ब निष्कासन र

उपसभामुखले अमेरिकाबाट शेखर कोइरालालाई फोन

काठमाडौं । अमेरिका भ्रमणमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली

उड्ने कार हेर्न दर्शकको भीड, नाडा अटो शो २०२५ सुरु

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नाडा अटो शो २०२५

महिला समूहले मनाए तिज कार्यक्रम

सिन्धुली । कमलामाई नगरपालिका वडा नं. ६ स्थित एक नम्बर