काठमाडौं । २०७२ को भूकम्पले विनाश गरेको गोरखाको बारपाक र लाप्राक पुननिर्माण भएको छ । यस महाभूकम्पका कारण नेपालसँगै रहेका भारत, चीन र बङ्गलादेशमा पनि कैयौँ मानिसहरूको हताहात भएको थियो ।
यस भूकम्पले काठमाडौँ उपत्यकामा रहेका युनेस्को विश्व सम्पदा क्षेत्रका शताब्दी पुराना भवनहरू पनि भत्किएको थियो ।
टार्जन लिम्बु /नेपाल न्यूज बैंक
प्रतिक्रिया