२०८३, ३० असार बुधबार

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?


काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले आइतबारको लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ७०, गोलभेँडा सानो (लोकल) रु २०, गोलभेँडा सानो (भारतीय) रु ३०, गोलभेँडा सानो (तराई) रु २५, आलु रातो प्रतिकेजी रु ४०, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६५, गाजर (लोकल) प्रतिकेजी रु ८०, गाजर (तराई) प्रतिकेजी रु ७०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु २५, काउली स्थानीय प्रतिकेजी रु १०, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली तराई प्रतिकेजी रु १५, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ४० कायम भएको छ ।

यसैगरी, मकै बोडी प्रतिकेजी रु ६०, मटरकोशा प्रतिकेजी रु ८०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी रु ५०, टाटे सिमी प्रतिकेजी रु ३०, तिते करेला प्रतिकेजी रु ८०, लौका प्रतिकेजी रु ४०, परवर (तराई) प्रतिकेजी रु ९०, फर्सी पाकेको प्रतिकेजी रु ४०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु १५, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु १५, सलगम प्रतिकेजी रु ९०, भिण्डी प्रतिकेजी रु ९०, सखरखण्ड प्रतिकेजी ८०, बरेला प्रतिकेजी रु ३०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ३०, रायो साग प्रतिकेजी रु १०, पालुङ्गो साग प्रतिकेजी ५०, चमसुरको साग, रु ५०, तोरीको साग प्रतिकेजी रु ३०, मेथीको साग प्रतिकेजी रु ५०, प्याज हरियो प्रतिकेजी रु ५०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ७०, च्याउ (कन्य) प्रतिकेजी रु ६०, च्याउ (डल्ले) प्रतिकेजी रु ३५० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु ४०, चुकुन्दर प्रतिकेजी रु ८०, सजीवन रु २४०, रातो बन्दा प्रतिकेजी रु ६०, जिरीको साग प्रतिकेजी रु ६०, पुदिना प्रतिकेजी रु ३००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १५०, तामा प्रतिकेजी रु ९०, तोफु प्रतिकेजी रु ११०, गुन्दुक प्रतिकेजी रु २८० तोकेकोे छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु २४०, स्याउ (फूजी) प्रतिकेजी रु २६०, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १३०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २००, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १००, सुन्तला (भारतीय) प्रतिकेजी रु ९०, काँक्रो (लोकल) प्रतिकेजी रु ११०, निबुवा प्रतिकेजी रु ४०, नासपाती (चाइनिज) प्रतिकेजी रु २००, मेवा (नेपाली) प्रतिकेजी रु ५०, मेवा (भारतीय) प्रतिकेजी रु ९०, अम्बा प्रतिकेजी रु १००, लप्सी प्रतिकेजी रु ४०, स्ट्रबेरी (भुइऐसेलु) प्रतिकेजी रु ४००, किवि प्रतिकेजी रु २००, आभोकाडो प्रतिकेजी रु २००, अमला प्रतिकेजी रु ६० निर्धारण गरिएको छ ।

प्रकाशित मिति : २०८१, २८ पुस आईतबार  ८ : ४२ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै