२०८२, २० असार शुक्रबार

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिंदा महिलाको मृत्यु,

गठ्ठाघर चोकमा ट्रकले ठक्कर दिंदा महिलाको मृत्यु,


काठमाडौं । भक्तपुरको गठ्ठाघर चोकमा सवारी दुर्घनामा परी एक महिलाको ज्यान गएको छ ।
ट्रकले स्कुटरलाई ठक्कर दिंदा ४१ वर्षीया नविना देउलाको ज्यान गएको हो । भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २३११ नम्बरको १२ चक्के ट्रकले आज बिहान ७ बजे सोही दिशातर्फ गइरहेको बा.प्र. ०२-०३८ प ४४०१ नम्बरको स्कुटरलाई ठक्कर दिंदा नवीनाका श्रीमान् जिते देउला घाइते छन् । उनको उपचार नागरिक अस्पतालमा भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ट्रक चालक मकवानपुरगढी–४ का ३८ वर्षीय बुद्ध बहादुर घलानलाई प्रहरी वृत्त ठिमीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१, १३ मंसिर बिहीबार  ९ : १२ बजे

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन

मौसम पूर्वानुमान : चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

स्पेनका व्यवसायीलाई नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न

मलेसियालाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१६ इस्ट जोन कपमा मलेसियालाई

अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सम्झौता

काठमाडौं । अरुण तेस्रो जलविद्युत आयोजनाको बिजुली बेच्न सतलज जलविद्युत