२०८२, ४ माघ आईतबार

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?


काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले मंगलबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ७०, रातो आलु ६५, सेतो आलु ५८, लोकल गाँजर १६०, तराईको बन्दा ७०, काउली स्थानिय ९०, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ७०, तने बोडी १३०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

त्यसैगरी तितो करेला १००, परबल लोकल ९० ,लौका ७०, घिरौँला ६०, हरियो फर्सी पाकेको ५०,मटरकोशा १३०,राजमा घिउ सिमि १२०,

रायोको साग ४०, पालुंगोको साग ९०, कन्य च्याउ १५०, डल्ले च्याउ २३०, बकूला १४०,तरुत ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।

त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३८०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३००,निबुवा रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २०८१, ११ मंसिर मंगलबार  ११ : ३४ बजे

बालेनको राजीनामा अन्तिम क्षणमा ‘होल्ड’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन

घोटालाको आरोप निराधार र दुष्प्रचार : इन्द्रावती गाउँपालिका

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालमाथि उपभोक्ता समिति मार्फत

रास्वपाले उम्मेदवार टुंग्याउँदै : चर्चित नेताहरुको निर्वाचन क्षेत्र फाइनल

काठमाडौं । प्रतिनिधिसभा चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्षतर्फ

प्रचण्डसँग एमालेका खेममान खड्का चुनाव लड्ने

रुकुमपूर्व । नेकपा एमालेले रुकुमपूर्व निर्वाचन क्षेत्रमा पार्टीका वरिष्ठ नेता