२०८२, २ श्रावण शुक्रबार

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ, कारागार चलान गरिंदै

सांसद दीपक मनाङे काठमाडौंबाट पक्राउ, कारागार चलान गरिंदै


काठमाडौं:  सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा कसूर ठहर भएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य रहेका दीपक मनाङे उर्फ राजीव गुरुङ काठमाडौंबाट पक्राउ परेका छन् ।

उनी पक्राउ परेको गृहमन्त्रीको सचिवालयले पुष्टि गरेको छ । उनलाई अदालतको फैसला कार्यन्वयनका लागि आजै कारागार चलन गरिँदैछ ।

प्रकाशित मिति : २०८१, २७ कार्तिक मंगलबार  ११ : १२ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै