काठमाडौं । बडादशैं २०८१ को पहिलो दिन घटस्थापनाका दिन काठमाडौंको शोभा भगवती मन्दिरमा श्रद्धालु भक्तजनहरुको सामान्य भीड लागेको छ । बिष्णुमति नदीको किनारमा रहेको पबित्र शक्ति पिठका रुपमा मानिने यस मन्दिर चाडपर्वका बेला पूजा आरधना गरिने प्रमुख धार्मिक स्थल हो ।
प्रतिक्रिया