२०८३, १० श्रावण सोमबार

काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता

काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता


पनौती । अबिरल वर्षका कारण काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

गाउँमाथीबाट मध्यराती आएको पहिरोले गाउँ नै बगाएको हो । पहिरोले स्थानीय अर्जुन भण्डारीको घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरु भण्डारीको घरमा पाहुना आएका थिए । अहिले स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ९ : १५ बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक