२०८२, ६ असार शुक्रबार

काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता

काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता


पनौती । अबिरल वर्षका कारण काभ्रेको पनौती ११ थुम्कीमा पहिरोले गाउँ बगाउँदा ४ जना बेपत्ता भएका छन् ।

गाउँमाथीबाट मध्यराती आएको पहिरोले गाउँ नै बगाएको हो । पहिरोले स्थानीय अर्जुन भण्डारीको घर बगाउँदा ४ जना बेपत्ता भएका हुन् । बेपत्ता भएकाहरु भण्डारीको घरमा पाहुना आएका थिए । अहिले स्थानीयलाई थुम्की रिसोर्टमा राखिएको छ ।

प्रकाशित मिति : २०८१, १२ आश्विन शनिबार  ९ : १५ बजे

नेपालकै पहिलो ‘फ्लाईओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीद्धारा उद्घाटन

काठमाडौं । ललितपुरको ग्वार्को स्थित फ्लाइओभरको प्रधानमन्त्री केपी शर्मा ओलीले

विकासका लक्ष्य प्राप्तीका लागि ठूलो मात्रामा लगानी आवश्यक : अर्थमन्त्री विष्णु पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले नेपालले लिएका विकासमा लक्ष्य प्राप्तिका

ग्वार्को फ्लाई ओभरको उद्घाटन शुक्रबार ४ बजे हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुर स्थित ग्वार्को फ्लाई

सांसद थापाले च्याते संसदभित्रै बजेट किताब

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) सांसद अमरबहादुर थापाले बजेट पुस्तिका

आजबाट दीपक मनाङेको संसद पद गयो

काठमाडौं: २०७९ सालको निर्वाचनमा दीपक मनाङे उर्फ राजीवले जितेको मनाङको