२०८३, २४ आश्विन आईतबार

सानिमा जिआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

सानिमा जिआईसी इन्स्योरेन्सको १ लाख २३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीले केही संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख २३ हजार ८९३ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति ९साउन ११ गते० ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा के कति सेयर खरिद गर्ने हो विवरण खुलाई दिन सक्नेछन् ।

उक्त सेयरको बिक्री मूल्य भने उल्लेख गरिएको छैन । तोकिएको समयमा विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन नदिएको खण्डमा भने प्रचलित कानुन बमोजिम अन्य बिक्री प्रक्रिया अघि बढाईने कम्पनीले जनाएको छ।

प्रकाशित मिति : २०८१, १४ श्रावण सोमबार  १० : ५७ बजे

बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न गृहमन्त्रीको आग्रह

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–३ स्थित न्याक्चेत र फिलिम बजार

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५४६ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५४६ वटा सवारीसाधनका

विदेशी मुद्राको विनिमयदर : अमेरिकी डलरको खरिददर १५४.४८ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आज कोशी र बागमतीसहित पहाडी क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको

कांग्रेस महाधिवेशन : महामन्त्रीमा प्रदीप पौडेलको अग्रता, उपसभापतिमा चन्द्रकान्त भण्डारी अगाडि

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा केन्द्रीय महामन्त्री