२०८३, २६ आश्विन मंगलबार

ग्लोबल आइएमई बैंकको सीईओमा अनुभवी सुरेन्द्र रेग्मी

ग्लोबल आइएमई बैंकको सीईओमा अनुभवी सुरेन्द्र रेग्मी


काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्र रेग्मी नियुक्त हुनुभएको छ। बैंकको आज बसेको सञ्चालक समिति बैठकले उहाँलाई सीईओमा नियुक्त गरेको हो। रेग्मीले भदौ १ गतेबाट कार्यभार सम्हाल्नु हुनेछ।

बैंकिंङ क्षेत्रमा ३५ वर्ष अनुभव भएका उहाँले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसक्नुभएको छ । राष्ट्रिय वाणिज्य बैंकमा लामो समय काम गरेका उहाँले ग्लोबल आइएमई बैंकमा व्यापार नीति, औद्योगिक ऋण, ऋण रिकभरी, शाखा संचालन, ऋण जोखिम तथा प्रशासन जस्ता विभिन्न बैंकिङ विभागमा रहेर नेतृत्व गरिसक्नुभएको छ।

प्रकाशित मिति : २०८१, १० श्रावण बिहीबार  २ : ४० बजे

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, कात्तिक ६ देखि प्रदर्शनमा आउने

काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी ५ (आफ्टर द फाइनल म्याच)

आईपीयूको १५३औँ महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को

विश्व बैंक–आईएमएफको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री वाग्ले बैंकक जाँदै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह र

ग्लोबल आइएमई बैंकलाई ‘फोनपे अनर्स २०८३’ का दुई अवार्ड

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट

फलाखु खोलामा ७३ मिटर लामो एक्रो पुल तयार, ४० टनसम्म भार धान्ने

नुवाकोट । नुवाकोटको बेत्रावतीस्थित फलाखु खोलामा नवनिर्मित मोडुलर (एक्रो) पुल