२०८२, ८ भाद्र सोमबार

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो पटक चरम निरासामा रहेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्दै उनले राजस्व लक्ष्यको ७६ प्रतिशत मात्र उठेको बताए । कम राजस्व उठेकाले अर्थतन्त्रको अवस्था देखाएको उनले बताए ।

बैंकमा पैसा थुप्रेको उनले बताए । लगानी गर्ने व्यक्तिहरू तयार नभएको प्रधानमन्त्रीको भनाइ छ । सरकार थालेको काम सकियो भनेर सुनाउन चाहेको उनले बताए ।

‘देशप्रति जुटेको जनताको भरोसा जोड्न नयाँ सरकार’
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको बढेको निरासा हटाएर तीव्र आर्थिक विकासको लागि बनेको बताएका छन् ।प्रतिनिधि सभाको बैठकमा बोल्दै विकास निर्माणको पनि भद्रगोल रहेको बताए । उनले आफू नेतृत्वको सरकारको पाँच प्राथमिकता पनि सुनाए ।

उनले भने, ‘सरकारको तौरतरिकाको कारणले उद्योगी व्यवसायीहरू मरीचझैं चाउरिएको छ, करिब ६० लाख भन्दा बढी जनता निरपेक्ष गरिबीको भुंग्रोमा पिस्सिएको छ । भ्रष्टाचारले सीमा नाघेको छ । युवाहरू विदेश पलायन भइरहेको छ ।’ देशप्रति जनताको जुटेको भरोसा जोड्नको लागि नयाँ सरकार बनेको बताए ।

प्रकाशित मिति : २०८१, ६ श्रावण आईतबार  ३ : ०९ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको