२०८३, ९ श्रावण आईतबार

मन्त्रिपरिषद् बैठक जारी : एमाले मन्त्रीहरु बालकोट जाने तयारी

मन्त्रिपरिषद् बैठक जारी : एमाले मन्त्रीहरु बालकोट जाने तयारी


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा गएका मन्त्रीहरुलाई बोलाएका छन् । अहिले सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । बैठकलगत्तै मन्त्रीहरु बालकोट जाने तयारी भईरहेको छ ।

सत्ता परिवर्तनको चर्चा चलिरहेका बेला एमाले अध्यक्ष ओलीले साँझ ६ बजे मन्त्रीहरुलाई बोलाएका हुन् ।

प्रकाशित मिति : २०८१, १८ असार सोमबार  ६ : २३ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा