२०८२, २७ फाल्गुन बिहीबार

काभ्रेको कोशीपारीमा टिपर दुर्घटना हुँदा चलाक सहित ६ जना घाइते

काभ्रेको कोशीपारीमा टिपर दुर्घटना हुँदा चलाक सहित ६ जना घाइते


काभ्रे । काभ्रेको चौरीदेउराली गाउँपालिका वडा ६ कात्तिके देउराली बलटारमा टिपर दुर्घटना भएको छ । बा प्र २००६५९०५ नम्बरको टिपर दुर्घटनामा परी चालक सहित छ जना घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी राजकुमार श्रेष्ठका अनुसार गाईतेहरुको उद्धार भैरहेको छ ।

प्रकाशित मिति : २०८०, १९ चैत्र सोमबार  २ : ५८ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा